मधेश प्रदेश
समाचार
सप्तरीमा सर्पको बिगबिगी
भदौ ७, राजविराज । सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ…
पर्साका आठसय परिवारलाई राहत वितरण
भदौ ७, पर्सा । बाढीबाट सबैभन्दा बढी प्रभावित भएको पर्साको मिर्जापुर, जयमंगलापुर र सम्भौता गाउँमा मंगलबार गृह मन्त्रालयले पठाएको राहत…
सर्लाही जिल्ला अस्पतालबाटै मोटरसाइकल गायब
सरोज यादव | भदौ ५, सर्लाही | जिल्ला अस्पताल सर्लाहीमा कामका लागि आएका एक सेवाग्राहीको मोटरसाइकल चोरी भएको छ ।…
प्राथमिक तहका शिक्षकले माविमा पढाउँदै
भदौ ५, महोत्तरी । गौशाला नगरपालिका–६ फुलकाहास्थित श्रीमावि भेडियाहीमा प्राथमिक तहका शिक्षकले माध्यमिक तहमा अध्यापन गराउँदै आएका छन् । विसं २०६६…
सिरहामा विद्युत् चुहावट १० प्रतिशत घट्यो
भदौ ४, लहान | विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३÷७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ…
कुहिएको अवस्थामा महिलाको शव फेला
भदौ ३, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा आज कुहिएको अवस्थामा एक महिलाको…
आइएमई ग्रुपद्धारा बाढीपिडितलाई राहत वितरण
भदौ २, सिरहा । सिरहाका बाढीपिडीतलाई आईएमई ग्रुपले राहत बितरण गरेको छ । विहिबार आईएमई ग्रुपले कल्याणपुर नगरपालिका ३ इटारीपर्साहीका ७०…
भ्यानको ठक्करबाट घाइते युवकको मृत्यु
राम नारायण पंडित/भदौ २, सिरहा । सिरहाको कर्जन्हा गाउपालिका २ भुल्कियामा भ्यानको ठक्करबाट घाइते भएका युबकको उपचारको क्रममा मृत्यु भएको…
डेङ्गु ज्वरोबाट पर्सामा चार महिलासहित १२ जना प्रभावित
भदौ २, वीरगञ्ज । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको…

