Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भ्यानको ठक्करबाट घाइते युवकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>राम नारायण पंडित/भदौ २, सिरहा । </b>सिरहाको कर्जन्हा गाउपालिका २ भुल्कियामा भ्यानको &nbsp;ठक्करबाट घाइते भएका युबकको उपचारको क्रममा मृत्यु भएको छ ।&nbsp;<br></p><p>शुक्रबार &nbsp;विहान पुर्बपश्चिम लोकमार्ग अन्तर्गत कर्जन्हा गाउपालिका २ भुल्कियामा पश्चिमबाट पुर्ब जादै गरेको सडक डिभिजन कार्यालय लहानको बा २ ज २९६६ नम्बरको टोयटा भ्यान र सोहि दिशाबाट आइरहेको ज ८ प १२६८ नम्बरको मोटरसाइकले भ्यानमा ठक्कर खाँदा मोटरसाइकलमा सवार धनुषा ननुपटि ७ बस्ने अन्दाजी ३० बर्षीय नबिब राइन गम्भिर घाइते भएको थियो ।&nbsp;</p><p>घाइते राइनको उपचारको क्रममा नोबेल हस्पिटल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । यता, ठक्कर दिने भ्यान र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।&nbsp;</p>