Skip to content
Friday, July 17, 2026 Nepali Online Media
SajhaSabal समाचार

प्रदेश समाचार

19 समाचार

समाचार

सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट
1 मिनेट पढाइ

सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट

काठमाडौँ | सभामुख डोलप्रसाद (डीपी) अर्यालले नवनिर्वाचित उपसभामुख रूबी कुमार ठाकुरसँग पदभार ग्रहणपश्चात पहिलो शिष्टाचार भेट गरेका छन् । भेटमा…

सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट
1 मिनेट पढाइ

सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट

काठमाडौँ | सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन् । सोमबार सभामुख अर्यालले पूर्वसभामुखद्वय…

क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल
3 मिनेट पढाइ

क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले क्रियाशील सदस्यता खारेज गर्ने नभएर अद्यावधिक गर्न लागेको प्रष्ट्याएका छन् । उनले…

सुनचाँदीको मूल्य घट्यो
1 मिनेट पढाइ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ | सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ ।…

सुन चाँदीको मूल्य बढ्यो
1 मिनेट पढाइ

सुन चाँदीको मूल्य बढ्यो

काठमाडौँ | स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत २९) सुन…

राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड
2 मिनेट पढाइ

राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड

काठमाडौँ | नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयतालाई सुदृढ बनाउन र जनतालाई थप अधिकार दिने सन्दर्भमा संविधान संशोधन…

स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ
2 मिनेट पढाइ

स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ

काठमाडौँ | सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४ बाट स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा…

यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने
3 मिनेट पढाइ

यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने

काठमाडौँ | यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक सवारी साधनमा आरक्षित सिटको व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ…

हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल
2 मिनेट पढाइ

हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुनःजागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताउनुभएको छ ।…

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने
3 मिनेट पढाइ

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौँ | अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्दा अनावश्यक कागजात तथा बिल/रसिद पेस गर्न…

ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल
2 मिनेट पढाइ

ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल

काठमाडौँ | राष्ट्रियसभाका उपाध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताएका छन्…

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ
3 मिनेट पढाइ

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ

काठमाडौँ | वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको छ । शुक्रबार (चैत २७) प्रदेशको श्रम, रोजगार तथा…