बैङ्कमा चोरी गर्न आएकालाई पक्राउ गर्ने सुरक्षागार्ड ५ हजार नगदसहित पुरस्कृत
साउन २४, बारा | बाराको कलैया उपमहानगरपालिकामा रहेको एनसीसी बैङ्कमा चोरी गर्न आएको चोरलाई पक्राउ गर्ने सुरक्षा गार्डलाई प्रहरीले पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले पूर्व प्रहरी हवलदारसमेत रहेका साहेब प्रसाद यादवलाई रु ५ हजार नगदसहित पुरस

