Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 9, 2019 बारा - BR, समाज

फर्जी उपभोक्ता निर्वाचन कमिटी गठनप्रति स्थानिय कृषक आक्रोशीत

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

अनिल गुप्ता | माघ २६, बारा | नारायणी सिंचाई व्यवस्थापन कार्यालय बिरगंज, पर्सा अन्तर्गत पर्नेबलंक नं ७ का केही ब्यक्तिहरुले आपसी मिलोमतोमाफर्जीउपभोक्ता निर्वाचन कमिटी गरेकोमा स्थानिय कृषकहरु आक्रोशित भएका छन् ।

बिश्रामपुर गाउँपालिका वडा नं. ४ टोल ईटियाहीमा बस्ने रामानन्द साह कानुले ब्लक नं. ७ को कृषक तथा नारायणी सिंचाई व्यवस्थापन कार्यालाई कुनै किसिमको लिखित, मौखित जानकारी नगराईकन आफु संयोजक हुनलाई मनपरी तरिकाले पाँच सदसीय फर्जी निर्वाचन उपभोक्ता कमिटी गठन गरेको बिरोद्धमा ब्लक नंं.सात अन्तर्गत परवानीपुर गाउँपालिका वार्ड नं ५ बहुअरीका स्थानीयकृषकहरु आक्रोसित भएर नारायणी सिंचाई व्यवस्थापन कार्यालय बिरगंज, पर्सामा लिखित रुपमा माघ २३ गते उजुरी गरेका थिएँ । सो ५ सद्सीय फर्जी निर्वाचन कमिटीमा ३ जना कृषक नै नभएको स्थानीहरुले बताएका थिए । सोही गाउँपालिका वडा अध्यक्ष रामेश्वर प्रसाद गुप्ता, वडा सदस्य महेश साह, परवानीपुर गाउँपालिकाका मनोनीत सदस्य संजु साह, कृषक राजकिशोर गुप्ता,प्रमोद सिंह लगायत ११ जनाले उजुरी दिएका थिएँ ।

सो उजुरीको सम्बन्धमा नारायणी सिंचाई व्यवस्थापन कार्यालय बिरगंज, पर्साका कार्यालय प्रमुख राजेन्द्र प्रसाद साह संग बुभ्दा खेरी निजलाई कुनै किसिमको लिखित या मौखिक जानकारी नभएको, संचारमाध्यमलाई समेत जानकारी गराए वा नगराएको समेत आफुलाई जानकारीमा नआएकोले त्यस कार्यालको चं नं. २०७५।०७६।१५७को ब्लंक नं. ७ मा गठन भएको फर्जी निर्वाचन उपभोक्ता कमिटीलाई जानकारीको लागी पत्र समेत काटी सकेको तथा बिधान बिपरित कुनै किसिमको गठन गरेको कमिटीलाई कुनै पनि हालतमा मान्यनहुने टेलीफोन मार्फत साहले जानकारी गराएका हुन ।