Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: चितवन

ओझेलमा माडीको ‘धनलक्ष्मी छाँगो’

साउन २५, चितवन । चितवनको माडी छुट्टै पहिचान बोकेको नगरपालिका हो । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडीमा प्राकृतिक विविधता छ । यहाँका वैकुण्ठ ताल, सामेश्वर मन्दिर, गोद्धकलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । 

माडी प्राकृतिकसँगै सांस्कृतिक विविधता भएको ठाउँ ह

चितवनमा ६० करोड लगानीमा फनपार्कसहितको रिसोर्ट सञ्चालनमा, के–के छन् रिसोर्टमा ?

नारायण अधिकारी, साउन २४, चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनको कविलासको डाँडामा  आधुनिक प्रविधिको फनपार्कसहितको रिसोर्ट सञ्चालनमा आएको छ । 

विभिन्न पेशा व्यवसायमा संलग्न ७५ जना व्यवसायीको सामूहिक लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । 

भरतपुर महानगरपालिका–२९

चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु

साउन २४, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१ बस्ने वर्ष २९ का अनिश महतोको अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको  छ | 

विहान करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएक

लुगा सुकाउने क्रममा इनारमा खसेर एक महिलाको मृत्यु

साउन २४, चितवन । चितवनको भरतपुरमा लुगा सुकाउने क्रममा एक महिलाको इनारमा खसेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका-९ आदर्शचोकमा शुक्रबार बिहान इनारको ढकनीमा चढेर कपडा सुकाउँदै गरेकी इन्द्रकला भूसालको इनारमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नवलपुरको गैँडाकोट घर भइ

नारायणगढ-मुग्लिन सडक अन्तरगत त्रिशूली नदिमा ट्रक खस्यो

साउन २०, चितवन | नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २:३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । 

इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्र

चितवनमा वडा कार्यालयमा आगजनी

 साउन १७,  चितवन । चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा शुक्रबार बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत

चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

साउन १७, चितवन  । भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना४८प ७०६४ नंको मोटरसाइकलले बिहीब

सङ्कटापन्न अवस्थामा रहेका नौ गोही मरे

साउन १४, चितवन  | गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् । सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहार

चितवनमा खोलामा डुबेर एकको मृत्यु

साउन १४, चितवन  | पूर्वी चितवनको कयरखोलामा पौडी खेल्न गएका एक युवकको मुत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ३ चाउचाउ फ्याक्ट्री नजिक बस्ने वर्ष १४ का सन्दीप कँडेलको पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी

चितवन मेडिकल कलेजले दियो चार लाख बिरामीलाई सेवा

साउन १३, चितवन | एकदशकदेखि सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) मा एक वर्षमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् ।  आर्थिक वर्ष २०७५-०७६ मा बहिरङ्ग सेवा (ओपिडी) मा चार लाख ४४ बिरामीलाई सेवा दिइएको छ ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालले सो अवधिमा ३२ हजार ५७६ जनाको आकस

रङ्गशाला निर्माणका लागि महानगरका कर्मचारी र जनप्रतिनिधिद्वारा सहयोग

साउन १२, चितवन | गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ लाख ५० हाजर सहयोग गरेका छन् । 

महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई आज यहाँ आयोजित कार्

चितवनमा स्विमिङपुलमा डुबेर एकको मृत्यु

साउन १२, चितवन | चितवनमा पौडी पोखरी ( स्विमिङपुल)मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन् ।

काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी