Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: डडेल्धुरा

ट्रयाक्टर दुर्घटनामा परी कुमारी बैँक डडेल्धुराका सहायक म्यानेजरको मृत्यु

साउन २३, डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ स्थित खलंगा खानेपानी ट्ङयाकी नजिकै बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कुमारी बैँक डडेल्धुराका सहायक म्यानेजर सुरेश विष्टको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा ब

डडेल्धुराको जोगवुडामा साहित्य प्रतिष्ठानको गठन

भास्कर के.सी  |  साउन १६, कञ्चनपुर | सौंज डडेल्धुराको जोगबुडा पशुराम नगरपालिकामा रंगुन साहित्य प्रतिष्ठान गठन भएको छ । त्रिवेणी वहुमुखी क्याम्पसका प्राध्यापक रोसन अवस्थीको अध्यक्षतामा एघार सदस्यीय कार्यसमितिको एक कार्यक्रमकाबीच पशुराम नगरपालिकामा बुधवार गठन   भएको हो । 

डडेल्धुरा अस्पतालको सेवा पुनः सञ्चालन

असार ३१, डडेल्धुरा | केही दिनदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प रहेको डडेल्धुरा अस्पताल आजदेखि पुनः सञ्चालनमा आएको छ । काममा खटिएका चिकित्सकमाथि आक्रमण भएको विषयलाई लिएर अस्पतालका चिकित्सकले यही असार २५ गते बुधबारदेखि डडेल्धुरा अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए ।

 बह

डडेल्धुरामा खोलामा नुहाउने क्रममा एक वालकको मृत्यु

असार ३०, डडेल्धुरा | डडेल्धुरामा नुहाउने क्रममा एक वालकको मृत्यु भएको छ। 

डडेल्धुरामा नुहाउने क्रममा एक वालकको मृत्यु भएको छ। आइतबार दिउँसो जिल्लाको परशुराम नगरपालिका १० दुम्सालीमा रहेको पन्तुरा खोलामा नुहाउने क्रममा सोहि ठाउंका ५ वर्षीय अनमोल विकको मृत्यु भएको इलाका प्रहरी कार्याल

डडेल्धुराको रडुवा खोलाको पुल निर्माणमा पाँच वर्षसम्मआधामात्रै काम

असार ३०, डडेल्धुरा |  डडेल्धुराको रडुवा खोला र सकायल खोलामा निर्माण भइरहेका पक्की मोटरेबल पुल निर्माण गर्ने सम्झौताअनुसारको मिति सकिएको वर्षौं भइसक्दासम्म पनि पुल निर्माण हुन सकेको छैन ।  

पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई बर्सातको समयमा जोखिम मोलेर खोला तर्न बाध्य ह

डडेल्धुरा अस्पतालको सेवा पुनः सञ्चालन गर्न माग गर्दै स्थानीय आन्दोलित

असार ३०, डडेल्धुरा । चार दिनदेखि बन्द रहेको डडेल्धुरा अस्पतालको सेवा पुनःसञ्चालन गर्नुपर्ने माग गर्दै डडेल्धुरा सदरमुकामका स्थानीयवासीले आइतबार जुलुस प्रर्दशन गरेका छन् ।

विगत चार दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुनुका साथै डाक्टरले जिल्ला छोडेपछि अस्पतालको सेवा ठप्प भएको भन्दै तत्

सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पताल अनिश्चतकालीन बन्द

असार २७, डडेल्धुरा | डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको डडेल्धुर

डडेल्धुरा अस्पतालका चिकित्सकमाथि फेरि आक्रमण

असार २६, डडेल्धुरा । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको बताइएको छ ।

यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थि

डडेल्धुरामा आलु चिप्स उद्योग सञ्चालन

असार २४, डडेल्धुरा  | डडेल्धुरा जिल्ला सदरमुकाममा आलु चिप्स उद्योग सञ्चालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपर जोनको पुरक अनुदान सहयोगमा सो उद्योग सञ्चालनमा भएको हो । 

उत्पादन बढ्दै गएसँगै आलु सुपरजोन बनाइएको डडेल्धुरामा आलुको खपतका लागी चिप्स उद्योग सञ्चालन

डडेल्धुराको सदरमुकाममै छाउगोठ

असार २४, डडेल्धुरा | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको सदरमुकाम बजारमै छाउपडी गोठ (महीनावारी भएको बेलामा सुत्ने ठाउँ) भेटिएको छ । बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँमा दर्जनौँ घरमा छाउपडी गोठ भेटिएका हुन् । 

विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने

डडेल्धुरामा खानेपानी अभावले गाउँ छाड्न बाध्य

असार २३, डडेलधुरा | अजयमेरु गाउँपालिकामा खानेपानीको अभाव शुरु भएको छ । खानेपानीको अभाव हुँदा दैनिक जीवनयापन नै अस्तव्यस्त भएपछि गाउँबाट तराइतर्फ वा खोला नजिकमा बसाइसराइ गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासीको गुनासो छ । 

अजयमेरु –५ र ६ का अधिकांश गाउँ र बस्तीमा खानेपानीको चरम अभाव

डडेल्धुराको मेलखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

असार २२, डडेल्धुरा (रासस) | डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जाँदै गरेको से२त ३२१७ नंको ट्र्याक्टर आज दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते १३ मध