छोराले गरे आफ्नै बुबाको हत्या
साउन २४, झापा । झापाको कमल गाउँपालिका–१ मा चिरपटको प्रहार गरेर आफ्नै छोराले बुबाको हत्या गरेका छन | ७० वर्षीय सूर्यबहादुर थापाको छोरा प्रकाशले घरायसी विवादका क्रममा चिरपट प्रहार गरेर हत्या गरेको हो |
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनास्थलमै मृत्यु भएको भनेर स्था

