Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: काठमाडौं

राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने

काठमाडौँ | राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए । त्यसअघि…

भोली पहिलो पटक भारत उड्दै श्री एयरलाइन्सको जहाज

साउन २६, काठमाडौं । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टड उडानको अनुमतिपत्रको लागि सोमबार भारतको बनारसमा ‘परीक्षण उडान’ गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि ६ महिनाअघि नै उसले संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा आवेदन दिएको थियो । 

सरकारले श्री एयरलाइन्सला

संसद भन्छन, तीन लोग्ने र एउटी श्रीमती बिहे दर्ता गर्न आए के गर्ने ?

साउन २६ , काठमाडौं । मुलुकी अपराध संहिताले बहुविवाहलाई दण्डनीय मानेको छ । दोस्रो विहे गरे बदर हुने कानूनी व्यवस्था छ । तर आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद विजय सुब्बाले प्रश्न उठाए, ‘तीन पुरुष र एउटी महिला बिहे दर्ता गर्न आए के गर्ने ?’

समितिमा राष्ट्रिय परिच

काठमाडौँको न्युरोडमा प्रदेशसभा सांसदको पर्स चोरी भएपछि…

साउन २६, काठमाडौं । काठमाडौँको व्यस्त बजार न्यूरोडमा प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले पर्स तानेर भागेका छन् । उनले ती व्यक्तिको अनुहार समेत पहिचान गर्न नसकेको बताइन् । पर्स चोरेर कता गयो थाहानै नभएको उनले बताइन |

पर्समा ७ हजा

आँखा जचाउन गएकी युवतीमाथि डाक्टरबाटै यौन दुर्व्यवहार

साउन २६, काठमाडौँ | आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ परेका छन् | महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले युवतीको उजुरीपछि ती डाक्टरलाई ललितपुरबाट पक्राउ गरेको हो।

२२ गते पक्राउ परेका डाक्टरमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्र

श्रीमतीले गरिन चक्कुले हानेर आफ्नै श्रीमानको हत्या

साउन २६ , काठमाडौं । तरकारी काट्ने चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा २५ वर्षकी शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ |

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी

‘२०१८ की मिस नेपाल अर्थ’ प्रिया सिग्देल साझा पार्टीमा

साउन २६, काठमाडौँ । गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको प्रवक्ता सूर्यराज आचार्यले बताएका छन् |

‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी

आज सुन चाँदीको मूल्य कति छ ? हेर्नुहोस

साउन २६ , काठमाडौँ | सुनको भाउ नेपाली बजारमा आकाशीयको छ | सनिबार र आज आइतबार भने सुनको भाउ स्थिर रहेको छ  | अघिल्लो साता लगातार बढेर शुक्रबार छापावाल  सुनको मूल्य प्रतितोला ७० हजार कायम भएको थियो  | 

आज आइतबार पनि सोहि मूल्य कायम रहेको छ | छापावाल सुनको प्रतितोला ७०

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

साउन २६, एजेन्सी | म्यानमार– म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहाननसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका

आरक्षण बचाउ आन्दोलनका ११ जना पक्राउ

 साउन २६, काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्

सांसदलाई नै ट्याक्सीले ठगेपछि…

काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपाकी सांसद आशा कुमारी विकले ट्याक्सीमा ठगी हुने विषय उठान गरेकी छिन् । बैठकमा बोल्दै उनले बुटवलबाट काठमाडौँसम्म ५ सय रुपँैयामा बस चढेर आउन सकिने भएपनि कलंकीबाट बानेश्वर आउँदा ट्याक्सीले ६ सय रुपैयाँसम्म लिने गरेको गुनासो गरिन् ।

उन

यी औषधिको सेवनले हुनसक्छ गम्भीर असर

काठमाडौँ  | मानिसको जीवनमा उत्पन्न  भएका स्वस्थ सम्बन्धी धेरै समस्याहरुको समाधानका लागि हामी विभिन्न औषधिहरु सेवन गर्छौं । डाक्टरलाई जाँच नगराई त्यसरी आफै औषधि किनेर सेवन गर्नु हाम्रो स्वास्थको लागि हानिकारक हुन्छ भन्ने कुरातर्फ हामी ध्यान दिँदैनौं ।

औषधिका बारेमा कतिपय जानकार