ललितपुर महानगरपालिकाले ल्यायो ‘बीउ एटिएम’ सञ्चालनमा
साउन २६, काठमाडौँ | ललितपुर महानगरपालिकाले ‘बीउ एटिएम’ पनि सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले शहरी खेती साझेदारी कार्यक्रम अन्तरगत कृषकहरुलाई उन्नतस्तरको बीउ एटियममार्फत् उपलब्ध गराउने गरी सो एटिएम सञ्चालनमा ल्याएको हो ।
आईतबार ललितपुरमा एक कार्यक्रमका बीच कृषि तथा पशुपं

