सिरहाका १४ किसानलाई साफ कट्टर मेशिन वितरण
महेश सिंह | साउन २४, लहान। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ ले किसानको लागि साफ कट्टर मेशिन प्रदान गर्ने भनी प्रस्तावना आव्हान गरिएको थियो । प्रस्तावना अनुरुप सिरहाका १४ किसानलाई सो मेशिन उपलब्ध गराएको हो ।
सोको लागि फर्म भरेका लहान २२ का कारी यादव, लहान ३

