2026-09-13 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिरहाका १४ किसानलाई साफ कट्टर मेशिन वितरण

महेश सिंह | साउन २४, लहान। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ ले किसानको लागि साफ कट्टर मेशिन प्रदान गर्ने भनी प्रस्तावना आव्हान गरिएको थियो । प्रस्तावना अनुरुप सिरहाका १४ किसानलाई सो मेशिन उपलब्ध गराएको हो । 

सोको लागि फर्म भरेका लहान २२ का कारी यादव, लहान ३ का रामउदगार महतो, लहान २ का रामु महतोलाई साफ कट्टर उपलब्ध गराएको छ । लहान २ का रामचरित्र महतो आफुले पाएको साफ कट्टर मेशिन लहान २३ का विरेन्द्र महतोलाई एक कार्यक्रम प्रदान गरिएका छन् |  प्रदेश २ सरकारले सिरहाका १४ किसानलाई साफ कट्टर मेशिन (कुट्टी कटा मेशिन) उपलब्ध गराएको छ । युवा नेता रामचरित्र महतोले आफु त्याग गरी विरेन्द्र महतोलाई सो साफ कट्टर उपलब्ध गराएको हो । 

साफ कट्टर मेशिन केही महिना अगाडि मन्त्रालयले सूचना जारी गर्दा त्यसताका फर्म भरेका किसानलाई उक्त मेशिन उपलब्ध गराएको हो । यसवारे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले ‘यो कार्यक्रम कार्यालय अन्तरगत हो ।’ ‘मन्त्रीले दिने नदिने यसमा कुनै निर्णय गर्ने होइन् ।’ ‘सूचना प्रकाशित भएको थियो ।’ ‘त्यसताका फर्म भरेका किसानहरुलाई दिएको हुनुपर्छ ’ मन्त्री साहले बताए । जिल्लामा केहि अगाडि   सिरहा भेटनरी कार्यालयले एक कार्यक्रम गरी १४ किसानलाई साफ कट्टर मेशिन उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन