ताप्लेजुङमा खहरेको बाढीले यातायातसेवा अवरुद्ध
असार ३०, ताप्लेजुङ | पाथीभरा याङवरक र सिरिजङ्घा गाउँपालिकाको बीचमा पर्ने सोसुङवा खोलामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै गए रातिदेखि आएको बाढीका कारण थुम्बेदिन सिनाम सडकखण्डको यातायात सेवा अवरुद्ध भएको हो ।
खोलामा एक्कासि बाढी आएपछि आइतबार हप्पु

