पाथीभरा क्षेत्र विकास समिति सम्मानित
काठमाडौँ | धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै पाथीभरा क्षेत्र विकास समितिलाई नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले सम्मान गरेको छ । परिषद्ले पाँचथरको फिदिममा आज...