Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर २० गते, बिहान ८:१९ बजे
अर्थ/विकास

मङ्सिरमा पनि सुनको भाउ घटेको घटेई

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


मङ्सिर २०, काठमाडौं । सुनको मूल्य सोमबार तोलाको २ सय रुपैयाँले घटेर ५३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुन मुल्य ९ महिनायताकै सस्तो भएपछि उपभोक्तालाई भने धेरै राहात पुगेको छ ।

चाँदीको मूल्य भने ७ सय ८५ रुपैयाँमा शुक्रबारदेखि नै स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।