Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण १५ गते, बिहान ११:२६ बजे अर्थ/विकास, काठमाडौँ - KTM

मलेसिया, साउदी, कतार, युएई लगाएत अन्य देशहरुको पैसाको मुल्य बढ्यो

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १५, काठमाण्डौ । मंगलबार केही घटेको विदेशी मुद्राको भाउ बुधबार भने केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०१ पैसा तोकेको छ । मंगलबार खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ रुपैयाँ छ । हिजाे खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा थियो ।

यस्तै बुधबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७७ पैसा तोकिएको छ । हिजो कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १८ पैसा तोकिएको थियो ।

आज बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ४१ पैसा छ । हिजो खरिददर ३ सय रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ०४ पैसा रहेको थियो ।

बुधबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ । मंगलबार वन एक सयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा थियो ।