Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण १५ गते, दिउँसो १२:११ बजे अर्थ/विकास, काठमाडौँ - KTM

सुनको मूल्य घट्यो

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १५, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोलमा २ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

मंगलबार सुन तोलमा ६२ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै बुधबार तेजाबी सुन ६२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला ७ सय ७५ रुपैंयामा कारोबार भइरहेको छ ।