साउन २७, काठमाडौँ । नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, काठमाडौँ । नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्ध"/>
2026-06-20 07:07 PM
अर्थ/विकास

‘कालाबजारीलाई कडा कारबाही’ – मन्त्री बोहोरा

साउन २७, काठमाडौँ । नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पदबहालीपछि आज मन्त्रालयका कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले बजार अनियन्त्रित भएकै कारण जनता महँगीको मारमा परेको बताउँदै जनताको दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने कामलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । 

नवनियुक्त भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले पनि आजै पदबहाली गर्नुभएको छ । सो अवसरमा मन्त्री पाण्डेले नेपालमा भूमि तथा जमिनको व्यवस्थित वितरण हुन नसकेकाले त्यसको उत्पादकत्वमा ह्रास आएको बताउँदै भूमिको क्षेत्रलाई व्यवस्थित गर्न विज्ञको सुझाव लिइने जानकार दिनुभयो । पाण्डे राप्रपाका नेता हुनुहुन्छ । 

यसैबीच नवनियुक्त जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले पनि आज पदबहाली गर्दै राष्ट्रसेवक कर्मचारीलाई जनताको सेवालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ