अर्थ/विकास | हुम्ला - HML


कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59545 | हुम्ला - HML

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

कर्णाली प्रदेश सरकारको ‘छोरी बैंक बचत’ खाता शुभारम्भ हुँदै, के छ सुविधा ?

Posted on December 17, 2019 | views : 10603 | हुम्ला - HML

पुष १, सुर्खेत | कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको शुरुआत गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम प्रदेश सरकारले आज कालीकोट जिल्लाबाट शुभारम्भ गर्दैछ ।&nb

Read More

नेपाल-चीन दुवै देशको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

Posted on October 14, 2019 | views : 7260 | हुम्ला - HML

प्रकाश अधिकारी | असोज २७, सुर्खेत | उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो–कर्णाली करिडोर । सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाल

Read More

कर्णाली सरकारले ल्यायो चालुको भन्दा ६ अर्ब बढी बजेट

Posted on June 16, 2019 | views : 10317 | हुम्ला - HML

दलसिंह गिरी | असार १, सुर्खेत | कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागी चालु आर्थिक बर्षको बजेट भन्दा झण्डै ६ अर्ब बढीको बजेट ल्याएको छ । चालु आर्थिक बर्षमा करिव २८ अर्ब बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि करिव साढे ३४ अर्बको बजेट ल्याएर हो । कर्णाली सरकारका आर्थिक

Read More

आगामी आर्थिक वर्षमा हुम्ला सदरमुकाम सडक सञ्जालमा जोडिने

Posted on May 29, 2019 | views : 2965 | हुम्ला - HML

जेठ १५, काठमाडौँ | सरकारले आगामी आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमीकोटलाई सडक सञ्जालले जोड्ने भएको छ । निर्माणाधीन हुम्ला सिमीकोट सदरमुकाम सडकलाई पूरा गरी ७७ जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । कर्णालीका सबै जिल्लामा सडक सञ्जाल पुर्याउने लक्ष्य राखेको सरकारले पछिल्ला दिनमा नि

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67421 | हुम्ला - HML

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

कर्णालीमा ३० अर्बको बजेट ल्याइने

Posted on April 25, 2019 | views : 9422 | हुम्ला - HML

वैशाख १२, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले आव २०७६/७७ का लागि रु ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि उक्त आकारको बजेट ल्याउने तयारी गरेको हो ।  बजेट तयारीका लागि मन्त्रालयले जिल्लास्तरमा छलफ

Read More

विकासका लागि एकमत भएर लाग्ने प्रतिवद्धता

Posted on April 17, 2019 | views : 2980 | हुम्ला - HML

रेशमराज रोकाया | वैशाख ४, हुम्ला | सिमकोट गाउँपालिकाको हरेक विकास निर्माणको काम अब सहज हुने भएको छ । कार्यपालिका सदस्य लगायत विकास निर्माणसँग सरोकार राख्ने सबै महानुभावले आज एक कार्यक्रम विच यस्तो निर्णय गरेका हुन् । विरोधका लागि विरोध गरेर समाज परिवर्तन र विकास नहुने भन्दै कार्यक्रमका अधिकाँश वक्ता

Read More

हुम्लामा नौ वटा झोलुङ्गे पुल अलपत्र

Posted on March 25, 2019 | views : 2396 | हुम्ला - HML

चैत ११, हुम्ला | जिल्लाका निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन ।  सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्ल

Read More

कर्णाली करिडोरमा आजदेखि यातायात सञ्चालन

Posted on March 21, 2019 | views : 4044 | हुम्ला - HML

चैत ७, बाजुरा (रासस) | कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ ।जिल्लाको महत्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  बाजुरा खण्डमा आ

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61993 | हुम्ला - HML

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50655 | हुम्ला - HML

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39560 | हुम्ला - HML

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

हुम्लामा छब्बीस किलोमिटर ग्रामीण सडक निर्माण

Posted on January 17, 2019 | views : 1949 | हुम्ला - HML

माघ ३, हुम्ला | जिल्लाका सातवटै गाउँपालिकाले आर्थिक वर्ष २०७४-७५ मा २६ किमी ग्रामीण सडक निर्माण गरेका छन् । सडकलाई पहिलो प्राथमिकता दिँदै स्थानीय सरकारले उक्त आर्थिक वर्षमा वार्षिक योजना तय गरेरै सडकको निर्माण गरेका हुन् । सडक सञ्जाललाई गाउँपालिकाको विकासका लागि पहिलो प्राथमिकतामा राखेको सिमकोट गाउँ

Read More

हिल्सा सिमकोट सडकअन्तर्गत च्याछरा खण्डको स्थलगत निरीक्षण

Posted on November 25, 2018 | views : 2877 | हुम्ला - HML

मङ्सिर ९, हुम्ला (रासस) | हिल्सा सिमकोट सडकअन्तर्गत च्याछरा खण्डको स्थलगत निरीक्षण गरिएको छ ।  विस्फोटक पदार्थको अभावमा दुई वर्षसम्म रोकिएर शुरु भएको बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सिमकोट हिल्सा सडकखण्डको शनिबार प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानासहितको टोलील

Read More

हुम्लाको एक मात्र अस्पतालमा सुविधा थपिँदा विरामीलाई राहत

Posted on November 16, 2018 | views : 2693 | हुम्ला - HML

रेशमराज रोकाया | कात्तिक ३०, हुम्ला | हुम्लाको एक मात्र अस्पताल जिल्ला अस्पतालमा सेवाको विस्तार हुँदा विरामीलाई राहत भएको छ । जिल्लाको एक मात्र रहेको अस्पताललाई विरामी मैत्री बनाउनको लागि यसै वर्षबाट थप सुविधाको साथ सेवाको विस्तार गरिएको हो । जिल्लाको अन्य भागमा स्वास्थ्य चौकीको भरमा उपचार गर्दै आएक

Read More

पहिलो सरकारी गाडी हुम्लामा

Posted on November 11, 2018 | views : 2617 | हुम्ला - HML

रेशमराज रोकाया | कात्तिक २५, हुम्ला | हुम्लामा पहिलो पटक सरकारी गाडी पुगेको छ । चिनको सडकमा नेपाली गाडीलाई गुड्ने अनुमति नहुँदा रसुवा नाकाबाट कन्टेनरमा सरकारी गाडी राखेर चिनको ताक्लाकोट बजार सम्म ढुवानी गरेर गाडि भित्र्याईएको हो ।  चिनको सडक पार गर्नको लागि २ लाख ५० हजार ढुवानी भाडा तिरेर सरकार

Read More

सिमकोट गाउँपालिकाको खाताबाट खार्पुनाथ गाउँपालिकाको खातामा साढे एक करोड ट्रान्सफर, हिनामिनाको आशंका

Posted on September 21, 2018 | views : 3599 | हुम्ला - HML

रेशम राज रोकाया,आश्विन ५, हुम्ला। सिमिकोट गाउँपालिकाको १ करोड ५७ लाख ५२ हजार ६ सय ६७ रुपैयाँ बराबरको बजेट हिनामिनाको आशंका गरि स्थानीयले जिल्ला प्रशासन कार्यालय, हुम्लामा ज्ञापन पत्र बुझाएका छन् । गत आर्थिक वर्षको बजेटमा सिमकोट गाउँपालिकाको खाताबाट खार्पुनाथ गाउँपालिकाको खातामा रकम ट्रान्सफर गर

Read More

निर्माण व्यवसायीको लापरवाहीले ११ वटा झोलुङ्गे पुल बनेनन्

Posted on August 17, 2018 | views : 2594 | हुम्ला - HML

रेशमराज रोकाया | भदौ १, हुम्ला | ठेकेदारहरुले समयमै सामान ढुवानी नगर्दा जिल्लाका ११ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता गरेको समय सम्म ठेकेदारहरुले सामान ढुवानी गर्न नसके पछि जिल्लाका विभिन्न गाउँ जोडने ११ वटा झोलुङ्गे पुलका काम रोकिँदा सेवाग्राही काठको पुलको जोखिम यात्रा गर्न ब

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38274 | हुम्ला - HML

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

सिटिजन्स बैंकको एकै दिन चार शाखा थपिए

Posted on July 15, 2018 | views : 3046 | हुम्ला - HML

असार ३१,काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनले एक साथ चार जिल्लामा शाखा स्थापना गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्युठानको झिमरुक, पूर्वी रुकमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा नयाँ शाखा सञ्चालन गरेको जानकारी बैंकले दिइएको छ । सरकारको वित्तीय पहुँच तथा समावेशीताको वृद्धि

Read More

सिमिकोट गाउँपालिकामा ३४ करोड २३ लाखको निती तथा कार्यक्रम सार्वजनिक

Posted on June 24, 2018 | views : 3106 | हुम्ला - HML

रेशमराज रोकाया | असार १०, हुम्ला | हुम्लाका ७ वटा गाउँपालिका मध्ये सिमिकोट गाउँपालिकाले आज एक कार्यक्रमको विचमा ३४ करोडको अनुमानित निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । अन्य गाउँपालिकाले सरकारले दिएको मितिलाई समेट्न सकेको छैन । निती तथा कार्यक्रम सार्वजनिक गर्दै उपाध्यक्ष बली रावतले गाउँपालिकाको पर

Read More

मन्दिरमा धारा र शौचालय उद्घाटन

Posted on June 09, 2018 | views : 2524 | हुम्ला - HML

रेशमराज रोकाया | जेष्ठ २६, हुम्ला | जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, हुम्लाले २०८० साल सम्म हुम्लालाई सरसफाई रणनितिक योजना अनुसार जिल्लाका विभिन्न ठाउँमा स्वच्छ खानेपानी, सुरक्षित घर, सुरक्षित समाज हुम्लाको रहर भन्ने मूल नारा अन्तरगत खानेपानीको धारा निर्माण अभियान सञ्चालन गर्दै आईरहेको

Read More

तिब्बतियन चित्र र स्वीटर बुनाई तालिम सम्पन्न

Posted on May 23, 2018 | views : 2068 | हुम्ला - HML

रेशमराज रोकाया | जेठ ९, हुम्ला | हुम्लामा काठको सामाग्रीमा पेन्टिङ्ग तालिम गर्दै सहभागिले मनग्ये आम्दानी गर्न थालेका छन् । एक टेबल, झ्याल र ढोकामा विभिन्न चित्र बनाउने तालिमको आधारभुत तालिम पछि यस्तो आम्दानी गर्न थालेका हुन् । सामुदायिक विकास कार्यक्रम हुम्लाले २५ दिन सम्म तालिम दिए पछि हाल हुम्लाका

Read More

धमाधम ढल र सडक बन्दै, बाटो झिलिमिली बनाउने तयारी

Posted on May 23, 2018 | views : 2021 | हुम्ला - HML

रेशमराज रोकाया | जेठ ९, हुम्ला | हुम्लाको सिमिकोट गाउँपालिका अन्तरगतको सदरमुकाम सिमिकोटमा धमाधम सडक फराकिलो र ढल निर्माणमा तिव्रता आईरहेको छ । असार नजिकिँदै गर्दा अझ यसले गति लिएको छ । हुम्लाको एक मात्र शहरी क्षेत्रमा पर्ने सिमिकोटका हरेक गल्ली, चोकमा यतिखेर ढल र सडक फराकिलो बनाउने कार्य भईरहेको छ ।

Read More

२ वर्ष देखी यारी भन्सारमा शुन्य राजश्व, कर्मचारी नै अनुपस्थित

Posted on May 01, 2018 | views : 1973 | हुम्ला - HML

बैशाख १८ हुम्ला | हुम्लाको एकमात्र भन्सार यारी नाका भन्सारमा सून्य भन्सार संकलन भएको छ । जिल्लाको उत्तरी भाग चिन सिमामा रहेको भन्सार कार्यलयमा कर्मचारी उपस्थिती नहुँदा भन्सार संकलन गर्न नसकिएको हो । कर्मचारी नभएकै कारण यस्तो समस्या भएको र भएका कर्मचारी पनि कार्यालयमा उपस्थित हुन नसक्दा भन्सार निल अव

Read More

मुगु–हुम्ला लिङ्क रोड निर्माण गरिँदै

Posted on April 25, 2018 | views : 2401 | हुम्ला - HML

वैशाख १२, सुर्खेत । मुगु–हुम्ला जोड्ने लिङ्क रोडको निर्माण जिम्मा बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी)ले लिने घोषणा गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार भएको कार्यक्रममा उक्त रोड निर्माण गर्ने घोषणा डिएफआईडीले गरेको हो । ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण अन्तर्गत बेला

Read More

हुम्लाका विपन्न महिला आर्थिक सुधारमा बढ्दै

Posted on April 16, 2018 | views : 1919 | हुम्ला - HML

रेशमराज रोकाया | बैशाख ३, हुम्ला | हुम्लाका विपन्न महिला कुनै न कुनै स्वरोजगार र व्यवसाय गर्दै आर्थिक सुधारमा लागेका छन् । आम्दानी सुधारको लागि आफुसँग रकम नहुँदा केही गर्नको लागि नसकिरहेका महिलालाई तालिम र रकम बिउ पुँजीको माध्यमबाट पाउँदा आय आर्जनमा लागेका छन् ।  गाउँघरमा केही व्यवसाय र रोजगारी

Read More