पूर्वराजा ज्ञानेन्द्रले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने

Posted on: 27 Mar, 2024
चैत १४, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने भएका छन् ।
उनको सचिवालयले ज्ञानेन्द्रले आउदो साता कर्णालीका केहि जिल्ला भ्रमण गर्ने जानकारी दिएको छ । उनी नेपालगंज बसेर कर्णालीका जिल्लाहरुमा पुग्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!