By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    20 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    10 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    13 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: इरानमाथि अमेरिकी आक्रमणप्रति अन्तराष्ट्रिय समुदायको प्रतिक्रिया, कूटनीतिक समाधानका लागि आग्रह
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > मुख्य समाचार > इरानमाथि अमेरिकी आक्रमणप्रति अन्तराष्ट्रिय समुदायको प्रतिक्रिया, कूटनीतिक समाधानका लागि आग्रह
मुख्य समाचारविश्व

इरानमाथि अमेरिकी आक्रमणप्रति अन्तराष्ट्रिय समुदायको प्रतिक्रिया, कूटनीतिक समाधानका लागि आग्रह

साझासवाल
Last updated: June 22, 2025 2:13 pm
साझासवाल
6 Min Read
Share

काठमाडौँ । इरानमाथिको अमेरिकी आक्रमणले तेहरानसँग इजरायलको युद्ध व्यापक क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्ने आशङ्कालाई बढावा दिएको छ । आक्रमणपछि देशहरूले आइतबारदेखि कूटनीति र सावधानीका लागि आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई हप्ताभित्र यसमा संलग्न हुने वा नहुने बारे निर्णय गर्ने बताउनुभएको थियो । वासिङ्टनले इजरायलको अभियानमा आइतबार बिहानआफुलाई प्रवेश गराएको छ ।

कति क्षति भएको छ भन्ने कुरा सुरुमा नै स्पष्ट नभए पनि इरानले इजरायली आक्रमणमा अमेरिका सहभागी भएमा प्रतिकार गर्ने प्रतिबद्धता जनाएको थियो ।

कतिपयले कमजोर इरानले आत्मसमर्पण गर्ने वा विद्रोही रहने र खाडी क्षेत्रमा छरिएर रहेका अमेरिकी लक्ष्यमा आक्रमण गर्न थाल्ने हो कि भन्ने प्रश्न उठाएका छन् ।

आक्रमणपछि इरानको छिमेकी राष्ट्र, यूरोप र एशियाली मुलुकका नेता तथा सरकारका प्रतिनिधि र अधिकारीहरूको प्रतिक्रिया आएको छ ।

संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले आक्रमणका कारण खाडी क्षेत्र र विश्वका लागि विनाशकारी परिणाम आउन सक्ने जनाउँदै समस्याको सैन्य समाधान नभई कूटनीतिक बाटो अपनाउन सम्बन्धित देशहरूसँग आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राज्य अमेरिकाले बल प्रयोग गरेकोमा आफू गम्भीर रुपमा चिन्तित भएको बताउनुभएको छ ।

“यो द्वन्द्व द्रुत गतिमा नियन्त्रणबाहिर जान सक्ने खतरा बढ्दै गएको छ, यसले नागरिक, खाडी क्षेत्र र विश्वका लागि विनाशकारी परिणाम ल्याउनेछ,” उहाँले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उहाँले भन्नुभयो, “सैन्य आक्रमण समस्याको सही समाधान होइन । अबको एक मात्र बाटो कूटनीति हो ।”

लेबनान

लेबनानका प्रधानमन्त्री नवाफ सलामले द्वन्द्वबाट सम्भावित क्षेत्रीय प्रभावबाट टाढै रहनुपर्ने बताउनुभएको छ ।

“लेबनान कुनै न कुनै तरिकाले चलिरहेको क्षेत्रीय टकरावमा तानिएको छ । हाम्रो लागि सर्वोच्च राष्ट्रिय हितलाई कडाईका साथ पालना गर्नु र युद्धको प्रभावबाट देशलाई जोगाउनु आवश्यक छ ।” सलामले एक्समा गरेको एक पोस्टमा उल्लेख छ ।

न्यूजिल्याण्ड

न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले सबै पक्षलाई वार्तामा फर्कन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पको कदमलाई न्युजिल्याण्डले समर्थन गरेको छ कि छैन भन्नेबारे उहाँले आइतबार पत्रकारहरूलाई बताउनुभएन ।

तीन पटक विदेशमन्त्री बनेका उहाँले यो सङ्कट ‘उहाँलेसामना गरेको अहिलेसम्मकै सबैभन्दा गम्भीर सङ्कट’ भएको र यो ’गम्भीर अवस्था भएको’ बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “कूटनीतिले थप सैन्य कारबाहीभन्दा पनि स्थायी समाधान दिनेछ ।”

हमास र हुथी विद्रोही

यमन र हमासका हुथी विद्रोही दुवैले अमेरिकी आक्रमणको निन्दा गरेका छन् । हुथी विद्रोहीले ’यहूदी र अमेरिकी आक्रमण’ विरुद्धको लडाइँमा इरानलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

हुथी पोलिटिकल ब्युरोले आइतबार एक विज्ञप्ति जारी गर्दै मुस्लिम राष्ट्रहरूलाई ‘जिहाद र प्रतिरोधको विकल्पलाई यहूदी–अमेरिकी अहंकारविरुद्ध एक मोर्चाको रूपमा’ सामेल हुन आह्वान गरेको छ।

हमास र हुथीहरू इरानको तथाकथित ‘प्रतिकार’ को हिस्सा हुन्, यमनदेखि लेबनानसम्म फैलिएको इरान समर्थक सशस्त्र समूहहरूको समूहहरूले वर्षौंसम्म इरानलाई यस क्षेत्रमा पर्याप्त शक्ति प्रदान गर्दै आएका छन् ।

चीन

चीनको राज्य सञ्चालित सञ्चार माध्यम सीजीटीएनले अमेरिकाले ’इरानमा कतै उसले इराकमा गरेको गल्ती दोहो¥याइरहेको त होइन’ भनी अमेरिकाको आक्रमणले ट्रम्प स्वयंलाई अफ्ठ्यारोमा पार्नसक्ने सङ्केत गरेको छ ।

सरकारी प्रसारकको विदेशी भाषाको शाखा सीजीटीएनको अनलाइन लेखमा भनिएको छ, “अमेरिकी आक्रमणले खतरनाक मोडलाई सङ्केत गरेको छ ।”

सन् २००३ मा इराकमा अमेरिकी आक्रमणलाई उद्धृत गर्दै लेखमा भनिएको छ, “इतिहासले बारम्बार देखाइसकेको छ कि मध्यपूर्वमा सैन्य हस्तक्षेपले प्रायः अनपेक्षित परिणामहरू उत्पन्न गर्दछ, जसमा लामो द्वन्द्व र क्षेत्रीय अस्थिरता समावेश छ।”

सैन्य मुठभेडभन्दा वार्तालाई प्राथमिकता दिने कूटनीतिक दृष्टिकोणले मध्यपूर्वमा स्थायित्वका लागि सबैभन्दा राम्रो आशा प्रदान गर्नेछ ।

दक्षिण कोरिया

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले अमेरिकी आक्रमणको सम्भावित सुरक्षा र आर्थिक असरबारे छलफल गर्न आइतबार आपतकालीन बैठक आयोजना गरेको थियो ।

राष्ट्रिय सुरक्षा निर्देशक वि सुङ–ल्याकले दक्षिण कोरियामा कुनै पनि नकारात्मक प्रभावलाई कम गर्न अधिकारीहरूलाई नजिकबाट समन्वय गर्न आग्रह गर्दै दक्षिण कोरियाली जनताको सुरक्षा सुनिश्चित गर्नु र उनीहरूको स्थिर दैनिक जीवनको निरन्तरतालाई उच्च प्राथमिकता दिनु रहेकोमा जोड दिनुभएको छ ।

जापान

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी आक्रमणको प्रभावबारे छलफल गर्न आइतबार अपरान्ह प्रमुख मन्त्रीहरुसँग बैठक गर्ने अपेक्षा गरिएको जापानको एनएचके टेलिभिजनले जनाएको छ ।

जापानको सबैभन्दा धेरै पढिनेमध्येको पत्रिका योमिउरीले टोकियोमा भएको आक्रमणबारे विशेष सम्पादकीय लेख्दै संयमता अपनाउन आग्रह गरेको छ ।

अस्ट्रेलिया

शुक्रबार तेहरानस्थित आफ्नो दूतावास बन्द गरेको अस्ट्रेलियाले द्वन्द्वको कूटनीतिक अन्त्यका लागि दबाब दिएको छ ।

“इरानको आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतरा भएको कुरामा हामी स्पष्ट छौं”, एक सरकारी अधिकारीले लिखित वक्तव्यमा भन्नुभएको छ, “अब शान्तिको समय हो भन्ने अमेरिकी राष्ट्रपतिको भनाइलाई हामी ध्यान दिन्छौं।”

“यस क्षेत्रको सुरक्षा स्थिति अत्यन्त अस्थिर छ। हामी तनाव कम गर्न, संवाद र कूटनीतिका लागि निरन्तर आह्वान गर्दछौं।

इजरायल

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानका तीन वटा आणविक केन्द्रमा अमेरिकाले गरेको ‘सटीक आक्रमण’ का लागि बधाई दिनुभएको छ ।

नेतन्याहूले एक भिडियो सन्देशमा भन्नुभएको छ, “बधाई छ राष्ट्रपति ट्रम्प! संयुक्त राज्य अमेरिकाको भयानक र धार्मिक शक्तिको साथ इरानको आणविक सुविधाहरूलाई लक्षित गर्ने तपाईंको साहसिक निर्णयले इतिहास परिवर्तन गर्नेछ।”

Share This Article
Facebook Email Copy Link Print
Previous Article मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने
Next Article भरतपुर महानगरको बजेट सार्वजनिक : ५ अर्ब ४६ करोड बजेट

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

गगन र आरजुलाई लिएर ओली भेट्न बालुवाटारमा देउवा

1 year ago
काठमाडौँ - KTMविश्व

इन्डोनेशियामा भीषण ज्वालामुखी : मृतककाे संख्या १३ पुग्यो, ९८ जना घाइते

57 years ago
नवलपुर - NWLमुख्य समाचार

नवलपरासी कारागारमा १९ कैदी फर्किए

10 months ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचारराजनीति

राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • [ठेगाना: प्लेसहोल्डर, काठमाडौं, नेपाल]
  • [फोन नम्बर: +977-XXXXXXXXXX]
  • [इमेल: [email protected]]

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्

हाम्रो टिम

प्रधान सम्पादक[नाम प्लेसहोल्डर]
संस्थापक अध्यक्ष[नाम प्लेसहोल्डर]
अध्यक्ष[नाम प्लेसहोल्डर]
प्रमुख कार्यकारी अधिकृत[नाम प्लेसहोल्डर]
सम्पादक[नाम प्लेसहोल्डर]
निर्देशक[नाम प्लेसहोल्डर]
सबै हेर्नुहोस्

विज्ञापनको लागि

[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?