पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/453d089cead18012175b0b07eb2b46881477474778.jpg" style="float: left;"><b>फागुन ७, काठमाडौं ।</b> नेपालीलाई लुटपाट गर्ने र चन्दा असुली गरेको अभियोगमा मलेसियाली प्रहरीले ११ जना नेपालीलाई पक्राउ गरेको छ ।<br></p><p>उनीहरुले ‘पेनाङ योङ स्टार ग्रुप’ सञ्चालन गरी मलेसियामा नेपालीहरुसँग चन्दा असुली गर्ने, लुटपाट गर्ने लगायत गतिविधि गर्दै आएको प्रहरीलाई उद्धृत गर्दै स्थाननीय सञ्चार माध्यमले खबर प्रकाशन गरेका छन् ।</p><p>प्रहरीले बुधबार मध्यरातमा पेनाङको जुरुबाट ६ जना र तामन परविरा क्षेत्रबाट ५ जनालाई पक्राउ गरिएको जनाएको छ । -कान्तिपुर दैनिक </p>







