Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण १८ गते, बिहान ७:२५ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

चिनीको मूल्य बढ्यो, अहिलेसम्मकै महँगो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १८, काठमाडौं । सरकारको फितलो तयारीले चिनीको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

अर्थ मन्त्रालयले भन्सार छुटमा चिनी ल्याउन दिने प्रक्रियामा ढिलाई गरेको मौका छोपी व्यापारीले चिनीको भाउ एकाएक बढाएका हुन् ।

अहिले चिनीको भाउ बढेर किलोको ९५ रुपैयाँभन्दा माथि पुगेको छ । गत महिना ९० रुपैयाँ पुगेकोमा व्यापारीले अहिले फेरी कालोबजारी गर्दै पाँच रुपैयाँ बढाएका छन् ।

कार्तिक महिनामा ७० रुपैयाँमा बिक्री भएको चिनीको भाउ त्यसयता २५ रुपैयाँ बढेको छ ।-नागरिक दैनिक