Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

कोकाकोला र पेप्सीमाथि किन प्रतिबन्ध लाग्यो ?

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १९, तामिल नाडु । स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्न भन्दै भारतको दक्षिणी राज्य तामिल नाडुका व्यापारीहरुले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीका उत्पादन, र बिक्रिवितरण बन्द गरेका छन् ।

तामिल नाडु राज्यका ठूला दुई व्यापारीहरुको संगठनले कोकाकोला र पेप्सीका उत्पादन बन्द गर्ने निर्णयको प्रस्ताव गरेकोमा बुधबारबाट उक्त निर्णय लागू भएको बिबिसीले जनाएको छ ।

भारतीय बेभरेज एशोसियसन (आइबीए)ले प्रतिबन्धले आफूहरु अचम्मित भएको जनाएको छ ।

भारतको सफ्ट ड्रिक्सं उत्पादकको प्रतिनिधित्व गर्ने आइबीएले प्रतिबन्ध आर्थिक उन्नतीको सर्वव्यापी मान्यता विपरित भएको बताएको छ । -नागरिक दैनिक