Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत ०९ गते, राति २:०१ बजे
काठमाडौँ - KTM

निर्वाचनमा यसरी सहभागी हुँदैछ साझा पार्टी

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ९, काठमाडौं । साझा पार्टीले बैशाख ३१ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेद्वार उठाउने भएको छ ।

साझा पार्टी निर्वाचन आयोगमा दर्ता भइनसकेको र दल दर्ता प्रक्रिया स्थगित भएकाले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिएको हो ।

‘साझा पार्टीको मूल्यमान्यता तथा आदश आत्मसात प्रबद्र्धन गर्ने कुनै पनि नेपालीले स्थानीयस्तरमा सहमति जुटाई निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएमा पार्टीले समर्थन गर्न सक्नेछ’ पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । नागरिक दैनिक