चैत २७, धादिङ । जिल्लाको उत्तरी रुवीभ्याली घुम्न आएका ताइवानी जोडी बेपत्ता छन् । एक महिनाअघि बेपत्ता भएका उनीहरु अझै फेला पर्न नसकेका हुन् ।

फागु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २७, धादिङ । जिल्लाको उत्तरी रुवीभ्याली घुम्न आएका ताइवानी जोडी बेपत्ता छन् । एक महिनाअघि बेपत्ता भएका उनीहरु अझै फेला पर्न नसकेका हुन् ।

फागु"/>

2026-06-16 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामटाङ उकालिएका ताइवानी जोडी बेपत्ता


चैत २७, धादिङ । जिल्लाको उत्तरी रुवीभ्याली घुम्न आएका ताइवानी जोडी बेपत्ता छन् । एक महिनाअघि बेपत्ता भएका उनीहरु अझै फेला पर्न नसकेका हुन् ।

फागुन २६ गतेदेखि ताइवानका १९ बर्षीया लिउ चेन चुन र लियाङ शेङ यु हराइरहेका छन् । काठमाडौंको एसियान ट्रेकिङ प्रालिमार्फत सदरमुकाम हुँदै फागुन २५ गते आएका थिए । २६ गतेदेखि भारी हिमपात भएको थियो ।

‘लेकमा लगातार हिमपात भएकै दिन नजाउ भन्दाभन्दै हिडेका थिए । आफूहरुसँग नक्सा र जीपीएस उपकरण भएको भन्दै युवा जोडी ३ हजार ९ सय मिटर उचाइको पाङसाङ काटेर सोमदाङ हुँदै लामटाङ उकालिएका थिए ।’ त्यो जोडीलाई तीन दिन आफ्नै घरमा राखेका तिप्लिङ लवदुङका जोमसाइ घलेले बताए । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई