Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत २९ गते, राति २:०० बजे
काठमाडौँ - KTM

आइजीपी नियुक्तिपछि के भने चन्द र सिलवालले ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २९,  काठमाडौं । 

– थप निर्णयको प्रतीक्षामा छु : जयबहादुर चन्द

नेपाल सरकारले मालाई आइजिपी नियुक्तिको निर्णय ग¥यो, सर्वोच्च अदालतले रद्द ग¥यो । नयाँ आइजिपी नियुक्त भए भन्ने सुनेको छु, अब मेरो हकमा सरकारले के निर्णय गर्छ, प्रतिक्षामा छु ।

– अन्तिम लडाइँ लड्छु: नवराज सिलवाल

सरकारको निर्णयले म अन्यायमा परेको छ । म प्रजातन्त्र र कानुनको सवोच्चतामा विश्वास गर्छु । मलाई नागरिकको साथ पनि छ । न्यायका लागि म फेरि पनि अन्तिम लडाइँ लड्नेछु । -नयाँ पत्रिका दैनिक