Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत ३१ गते, राति १:०७ बजे
काठमाडौँ - KTM

मधेसका ६ दलबीच एकता हुँदै

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ३१, काठमाडौं । मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ ।

तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत बैशाखभित्रै एकता हुनेछ । पार्टीको नाम, चुनाव चिन्ह, झन्डा, नेतृत्वको वरीयता, एकिकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तिव्र भएको छ ।

संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा सामेल हुने छैन । – कान्तिपुर