Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 24, 2023 राजनीति

बारामा बिहान ११ बजेबाट मतगणना हुने

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख ११,&nbsp; बारा | </b>बारा २ मा बिहान ११ बजेबाट मतगणना हुने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले मतगणनाको समय टुंगो लगाएको हो ।<br></p><p>यसअघि आइतबार राति नै सर्वदलीय बैठक बोलाइएको थियो । दलका उम्मेदवार उपस्थित हुन नसकेपछि बैठक सारिएको थियो । यहाँ ६८ हजार आठ सय ८७ ले मतदान गरेको बाराका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।&nbsp; उपनिर्वाचनमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता थिए ।</p>