Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 28, 2023 राजनीति

केपी ओली र माधव नेपाल एउटै संसदीय समितिमा

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा अन्तर्गत रहेको एउटै विषयगत समितिमा परेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले विभिन्न विषयगत समितिमा रहने सांसदहरुको नाम स्वीकृत गरेको छ ।

जस अन्तर्गत ओली र नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्य भएका छन् । यसअघि नेता नेपाल भने सोही समितिमा रहेका थिए ।