Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 14, 2023 राजनीति

एमालेको कार्यालय समितिको बैठक बस्दै

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २९, काठमाडौं |</b> नेकपा एमालेको कार्यालय समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी कार्यालयले जनाएको छ ।<br></p><p>आजको बैठकले भोली (असार ३० गते) मा बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्ने पार्टी कार्यालयले जनाएको छ ।</p>