Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर १९ गते, दिउँसो १२:४९ बजे
काठमाडौँ - KTM

राष्ट्रपतिको आह्वानमा सर्बदलीय बैठक शुरु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


मंसिर १९, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सर्बदलीय बैठक आह्वान गरेकी छन् । 

बैठकमा समसामयीक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बताइएको छ । राष्ट्रपति भण्डारीले संविधान संशोधन, कार्यान्वयन, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठकमा बोलाएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र सभामुख ओनसरी घर्तीसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु बैठकमा सहभागी भएका छन् । छलफल शीतलनिवासमा अहिले पनि जारी रहेको छ ।