Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ २० गते, दिउँसो १:१२ बजे
काठमाडौँ - KTM

निर्वाचनको तयारी थाल्न निर्वचन आयोगलाई सरकारको निर्देशन

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २०, काठमाडौं । सरकारले स्थानीय निर्वाचनको आवश्यक तयार गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।  

बिहिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचनका सबै कानुनहरू पारित भइसकेको भन्दै आवश्यक तयारी थाल्न निर्देशन दिने भएको हो ।

२०७४ बैशाख मसान्तदेखि जेठ १० गतेभित्र निर्वाचन गर्ने गरी तयारी गर्न आयोगलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।