2026-06-28 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले वैशाख ९ गतेसम्म सबै उम्मेदवारको टुंगो लगाउने

2017-04-14

बैशाख १, काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख ९ गतेसम्म सबै उम्मेदवारको टुंगो लगाउने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रको केन्द्रिय कार्यालय बैठकले वैशाख ३१ गते हुने चुनावका लागि पार्टीका तर्फबाट ९ गते भित्रमा उम्मेद्वार चयन गरिसक्ने निर्णय गरेको हो । उम्मेदवार टुंगो लगाउनका लागि सम्बन्धित कमिटीलाई नै जिम्मा दिइएको छ । 

सकेसम्म सर्वसम्मत र सर्वसम्मत नभए बहुमतका आधारमा उम्मेदवार टुंगो लगाइने माओबादीले जनाएको छ । बैठकले वैशाख ९ गते दिउँसो १ बजे ७ सय ४४ वटै स्थानीय तहमा चुनावी सभा गर्ने निर्णय पनि गरेको छ ।

 यस्तै चुनावका लागि घरदैलो कार्यक्रम पनि सञ्चालन गरिने छ । बैठकले वैशाख ३१ गते नै स्थानीय चुनाव गर्ने र त्यसकालागि पार्टीको चुनावी कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी