Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १७ गते, बिहान ११:४७ बजे
खेलकुद

काठमाडौंले ११ ओभरमा ५ विकेट गुमाएर बनायो ७६ रन

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं | नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवन राइनोनले ११ ओभरमा ५ विकेट गुमाएर ७६ रन बनाएको छ।