Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ माघ २४ गते, दिउँसो २:५५ बजे
काठमाडौँ - KTM

अध्यक्ष प्रचण्डले सदनमा प्रधानमन्त्री ओलीलाई खोजेपछि…

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन् ।

आजको बैठकमा विपक्षी दलको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो संसदीय लोकतान्त्रिक परम्पराअनुसार प्रमुख प्रतिपक्षी दलको नेता उपस्थित हुनुपर्छ । तर मैले अहिलेसम्म प्रधानमन्त्रीज्यूलाई देखिनँ । मैले अस्ति प्रधानमन्त्रीको सम्बोधन सुनेको मात्रै छैन, उहाँले दिएको पत्र पनि पढेँ । आज पनि मैले बोल्दा उहाँले गम्भिरतापूर्वक सुन्नुहुन्नछ भन्ने ठानेको थिएँ । विश्वास छ, उहाँ आउनुहुन्छ ।’