Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ १० गते, अपराह्न ५:३२ बजे
काठमाडौँ - KTM

महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | शिक्षामन्त्री पदबाट राजीनामा दिएका चुनावमा होमिएका महावीर पुनले त्रिभुज चुनाव चिन्ह पाएका छन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिएका पुनलाई निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले त्रिभुज चुनाव चिन्ह दिएको हो ।

यसअघि आफु उम्मेदवार नबन्ने बताउदै आएका पुनले अचानक मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् । उनले सोमबार नै म्याग्दी पुगेका पुनले उतैबाट मंगलबार बिहान राजीनामा दिएका थिए ।