Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ १४ गते, दिउँसो २:५५ बजे
काठमाडौँ - KTM

राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा सांसदहरूले आआफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।