Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ फाल्गुण ०५ गते, अपराह्न ४:११ बजे
काठमाडौँ - KTM

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । उनी हिजो मध्यरातमा पक्राउ परेका थिए ।