निगमलाई निजीकरण गर्ने निर्णयमा ब्रेक !

kit
kit
1 Min Read

<p><b>पुस ६, काठमाडौँ |</b> पर्यटन उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने बताएका छन्। आज न्यूरोडस्थित निगमको कार्यालय पुगेका आलेले निजीकरण नगर्ने घोषणा गरेका हुन्।<br></p><p>यसअघिको व्यवस्थापनले निगमलाई निजीकरण गर्ने निर्णय गरेको थियो। आले आएपछि व्यवस्थापन प्रमुख डिमप्रसाद पौडेललाई मन्त्रालय तानेर नयाँ कार्यकारी अध्यक्ष नियुक्त गरिसकेका छन्। निजीकरणको विरोधमा निगमका कर्मचारी थिए।</p><p>उनीहरूले पौडेललाई कार्यालय छिर्नसमेत दिएका थिएनन्। निगमको ऋण धेरै छ। ऋण तिर्नेगरी उनले निजीकरण गर्ने योजना अगाडि बढाएका थिए। यो निर्णय विरुद्ध आलेले निजीकरण नगर्ने निर्णय गरेका हुन्।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply