कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै
काठमाडौँ | कस्केली अधिकृत समाजले कास्की र लमजुङ जिल्लाका विभिन्न धार्मिक पर्यटकीयस्थलको प्रवर्द्धनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ । समाजले वार्षिक कार्यक्रमअन्तर्गत कास्की र आसपासका विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक पर्यटकीयस्थलको प्रवर्द्धनात्मक...