पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३१, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्रमोदीबीच भेटवार्ता सुरु भएको छ ।

चार दिने भारत भ्रमणमा रहेका प्रचण्ड र मोदीबीच एक घण्टा वार्ता हुनेछ । त्यहाँ दुई देशको प्रतिनिधि मण्डलको बैठक हुनेछ । त्यसक्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच वान टु वान मिटिङ पनि हुने बताइएको छ ।