Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ भदौ ३१ गते, दिउँसो १:३७ बजे काठमाडौँ - KTM, राजनीति

महिला सङ्घको मतदान सुरु

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३१, काठमाडौँ । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनको मतदान कार्य सुरु भएको छ ।

निर्वाचन समितिले आज बिहान ९: ३० बजेदेखि निर्वाचन गराउने तयारी गरे पनि प्राविधिक कारणले साढे दुई घन्टा ढिला सुरु भएको सचिवालय निर्देशक सूर्य सङ्ग्रौलाले राससलाई जानकारी दिए ।

तेस्रो महाधिवेशनमा ५३ पदका लागि १२६ जनाको उम्मेदवारी परेको सङ्ग्रौलाले बताए । निर्वाचनमा अध्यक्ष एक पदका लागि दुई, महासचिव एक पदका लागि दुई, कोषाध्यक्ष एक पदका लागि दुई, खुल्ला केन्द्रीय सदस्य २२ पदका लागि ४७, जनजाति तीन पदका लागि ११, मधेसी तीन पदका लागि सात र मुस्लिम एक पदका लागि तीनजनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै अध्यक्षमा मीना पाण्डे र उमा रेग्मी, महासचिवमा गोमा केसी र धना खतिवडा तथा कोषाध्यक्षमा कुसुमदेवी थापा र जानकी सिंह प्रतिस्पर्धामा छन् । महाधिवेशनमा दुई हजार ११४ प्रतिनिधिले भाग लिएका छन् । रासस