

राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
काठमाडौँ | राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए । त्यसअघि…


काठमाडौँ | राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए । त्यसअघि…
साउन २६, काठमाडौं । नुवाकोटका अजय तामाङ र राजु तामाङलाई प्रहरीले मानव बेचबिखनमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।
उनीहरुलाई विशेष सुराकीका आधारमा भक्तपुरको जगातीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । प्रहरीका अनुसार नुवाकोटक
साउन २६, काठमाडौं । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टड उडानको अनुमतिपत्रको लागि सोमबार भारतको बनारसमा ‘परीक्षण उडान’ गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि ६ महिनाअघि नै उसले संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा आवेदन दिएको थियो ।
सरकारले श्री एयरलाइन्सला
साउन २६, काठमाडौँ | ललितपुर महानगरपालिकाले ‘बीउ एटिएम’ पनि सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले शहरी खेती साझेदारी कार्यक्रम अन्तरगत कृषकहरुलाई उन्नतस्तरको बीउ एटियममार्फत् उपलब्ध गराउने गरी सो एटिएम सञ्चालनमा ल्याएको हो ।
आईतबार ललितपुरमा एक कार्यक्रमका बीच कृषि तथा पशुपं
साउन २६ , काठमाडौं । मुलुकी अपराध संहिताले बहुविवाहलाई दण्डनीय मानेको छ । दोस्रो विहे गरे बदर हुने कानूनी व्यवस्था छ । तर आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद विजय सुब्बाले प्रश्न उठाए, ‘तीन पुरुष र एउटी महिला बिहे दर्ता गर्न आए के गर्ने ?’
समितिमा राष्ट्रिय परिच
साउन २६, काठमाडौं । काठमाडौँको व्यस्त बजार न्यूरोडमा प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले पर्स तानेर भागेका छन् । उनले ती व्यक्तिको अनुहार समेत पहिचान गर्न नसकेको बताइन् । पर्स चोरेर कता गयो थाहानै नभएको उनले बताइन |
पर्समा ७ हजा
साउन २६, काठमाडौँ | आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ परेका छन् | महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले युवतीको उजुरीपछि ती डाक्टरलाई ललितपुरबाट पक्राउ गरेको हो।
२२ गते पक्राउ परेका डाक्टरमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्र
साउन २६ , काठमाडौं । तरकारी काट्ने चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा २५ वर्षकी शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ |
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी
साउन २६, काठमाडौँ । गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको प्रवक्ता सूर्यराज आचार्यले बताएका छन् |
‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी
साउन २६ , काठमाडौँ | सुनको भाउ नेपाली बजारमा आकाशीयको छ | सनिबार र आज आइतबार भने सुनको भाउ स्थिर रहेको छ | अघिल्लो साता लगातार बढेर शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार कायम भएको थियो |
आज आइतबार पनि सोहि मूल्य कायम रहेको छ | छापावाल सुनको प्रतितोला ७०
साउन २६, एजेन्सी | म्यानमार– म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहाननसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका
साउन २६, काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्