2026-06-20 01:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा भारतीय नयाँ नोट नचल्ने

2016-11-24

मंसिर ९, काठमाडौं । पुराना नोटको प्रचलन बन्द गरि नयाँ नोट ल्याएको भारतको नयाँ ५०० र २००० को नोट नेपालमा अबैध रुपमा संचालनमा ल्याइएको भन्दै राष्ट्र बैंकले त्यस्ता नोट नेपालमा अबैध भएको जनाएको छ ।

भारतले अहिले प्रचलनमा ल्याइएको नयाँ नोटको प्रयोग नेपालमा पनि बढ्न थालेपछि त्यस्ता नोट तत्काल नेपालमा नचल्ने राष्ट्र बैंकले जनाएको हो । त्यस्ता नयाँ नोटहरु भारतले ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तरगत ‘फेमा नोटिफिकेशन’ जारी गरेपछि मात्रै नेपालमा पनि चल्नेछन् अन्यथा त्यस्ता नोट अबैधानिक मानिन्छ ।

त्यसो त भारतले पुरानो नोटमा प्रतिबन्ध लगाएपछि नेपालीसँग भएका पुराना ५०० र १००० नोट नचलेको भन्दै त्यस्को० बिरोधमा भारतको नोटनै नेपालमा चल्न नदिनुपर्ने आम सर्वसाधारणको अनुरोध छ । राष्ट्र बैंकले भारतको तर्फबाट फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तरगत ‘फेमा नोटिफिकेशन’ नआउँदासम्म भारु ५०० र २ हजारको नोटको कारोबार तथा प्रयोग गैह्रकानुनी हुनेछ । गैह्रकानुनी भन्दाभन्दै त्यस्ता रकम कारोबार गर्नेलाई सरकारले कारबाही सम्म गर्न सक्छ । 

भारतको नयाँ नोट नचलेपनि उसका १०० भन्दा मुनिका पुराना नोट भने नेपालमा कारोबार गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ