Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १५ गते, बिहान ९:२५ बजे
मुख्य समाचार

तारकेश्वरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | काठमाडौंको तारकेश्वर नगरपालिकामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार शान्ति टोल नजिकै आज बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको बताए ।

सवारी दुर्घटना हुँदा अन्य केहि यात्रुसमेत घाइते भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।