Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ फाल्गुण १३ गते, दिउँसो १:०९ बजे काठमाडौँ - KTM, समाज

काठमाण्डौको आकाशमा सेनाको हेलिकोप्टर फनफनी, यस्तो छ कारण

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १३, काठमाण्डौ । सोमबार काठमाण्डौको आकाशमा नेपाली सेनाको हेलिकोप्टर घुमिरहेको छ । नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवसको दिन हुने कार्यक्रमको ‘रिहर्सल’का लागि हेलिकोप्टर चलाएको हो ।<br></p><p>सेनाका अनुसार आउँदो २० गते मनाइने शिवरात्री तथा सेना दिवसको दिन हेलिकोप्टरबाट पुष्पवृष्टिसहितका अरु कार्यक्रम हुने भएकाले त्यस दिनको तयारीका लागि अहिले ‘रिहर्सल’ गरिएको हो । शिवरात्रीको अघिल्लो दिनसम्म नै यस्तो ‘रिहर्सल’ हुनेछ ।&nbsp;&nbsp;</p>