पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन १४, काठमाडौं । शहीद गंगालाल श्रेष्ठका छोराको आज विहान निधन भएको छ ।<br></p><p>शहीद गंगालालका छोरा शशीलाल श्रेष्ठको ७८ वर्षको उमेरमा मंगलबार बिहान साढे ३ बजे निधन भएको आफन्तले जानकारी दिएका छन् । काठमाडौंको शोभाभगवतीमा आजै अन्तिम संस्कार गरिने जनाइएको छ ।</p>

