Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ कार्तिक २८ गते, अपराह्न ४:४१ बजे काठमाडौँ - KTM, समाज

नेपालमा पछिल्लो २४ घण्टामा २१११ जनामा कोरोना संक्रमण पुष्टि

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक २७, काठमाडौं | </b>नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ | देशभरीका प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो |<br></p><p>योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ | पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |</p><p>मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।</p>