Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ माघ ०१ गते, दिउँसो १२:२१ बजे काठमाडौँ - KTM, समाज

पीडितको मुद्दा मिलाइदिने भन्दै ९० हजार माग्ने पुरूष स्वयम्भूबाट पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १, काठमाडौँ | </b>मुद्दा मिलाइदिन्छु भन्दै रकम माग्ने एक जना पक्राउ परेका छन्। बिहीबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट एक पुरूषलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।&nbsp;<br></p><p>पक्राउ पर्नेमा मकवानपुर टिष्टुङ पालुङ नगरपालिका-१२ का३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिबहादुर घलान रहेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।&nbsp;</p><p>प्रहरीका अनुसार उनले वृत्तमा अनुसन्धानको भइरहेको एक मुद्दा मिलाइदिन्छु भन्दै पीडितसँग ९० हजार रुपैयाँ मागेका थिए। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।&nbsp;</p>